Aug 22 2025 | २०८२, भदौ ६ गते
काठमाडौँ। काठमाडौँ महानगरपालिकामा सेवाग्राही सहजकर्ता भर्ना गर्न आवेदन माग गरिएको छ ।सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन पेस गर्न भनिएको छ । योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।
करार अवधि हाललाई ६ महिनाको हुने जनाइएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij