Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

प्रहरीले जोगायो बालिकाको प्राण

प्रहरीले जोगायो बालिकाको प्राण

  • जनकपुरधाम । जनकपुरधाम १६ स्थित पुल्चोकबाट हराएकी बालिका फेला परेकी छन् । उनको अपहरण भएको खुलेको छ । प्रहरीले विदेह नगरपालिका ८ स्थित एक घरमा राखिएको अवस्थामा बालिकाको धनुषा प्रहरीले उद्धार गरेको छ । अपहरणमा संलग्न रहेको भन्दै प्रहरीले पाँच जनालाई पक्राउ समेत गरेको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij