Logo

Aug 22 2025 | २०८२, भदौ ६ गते

Aug 22 2025 | २०८२, भदौ ६ गते

 ‘भवन किर्ती रत्न’ पुरस्कार पुनलाई 

 ‘भवन किर्ती रत्न’ पुरस्कार पुनलाई 

  • काठमाडौँ। गैर आवासीय नेपाली संघ र बीबी फाउन्डेसनको संयुक्त पहलमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई पुरस्कार प्रदान गरिएको छ । 

    images
    images
    images

    नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरुप गैर आवासीय नेपाली संघ तथा बीबी फाउन्डेसनद्धारा एक करोड रुपैयाँको ‘भवन किर्ती रत्न’ पुरस्कार प्रदान गरिएको हो ।

    images

    बीबी फउण्डेसनका अध्यक्ष तथा टीबीआई ग्रुपका अध्यक्ष एवं गैर आवसीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टले शनिबार १०औँ सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन् ।

    गैर अवासीय नेपाली संघको अभिभावकत्वमा पुरस्कारको कार्यबिधी बनाएर बीबी फाउण्डेसनले नेपाल तथा नेपालीको लागी योगदान गर्ने व्यक्ति वा संस्थालाई गैर आवासीय नेपाली संघको सम्मेलनको अवसरमा प्रदान गरिने बीबी फाउण्डेसनले जनाएको छ ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट