Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमण हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते छन् ।रुसको सुरक्षा फौजले गरेको सो हवाई आक्रमणमा परी १२ जनाको मृत्यु अरु ३३ जना घाइते भएका अधिकारीहरूले जनाएका छन्।
अधिकारीहरूका अनुसार आक्रमणका कारण नौ भवनमा क्षति भएको बताएका छन् । घटनास्थलबाट १८ जनालाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ। घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधिकारीहरूले जनाएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij