Logo

Aug 22 2025 | २०८२, भदौ ६ गते

Aug 22 2025 | २०८२, भदौ ६ गते

 उच्च अदालतका ८७ जना न्यायाधीश सरुवा गर्न सिफारिस (सूचीसहित)

 उच्च अदालतका ८७ जना न्यायाधीश सरुवा गर्न सिफारिस (सूचीसहित)

  • काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका ८७ जना न्यायाधीशको सरुवा गर्न सिफारिस गरेको छ ।

    images
    images
    images

    कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बुधबार बसेको परिषद् बैठकले उच्च अदालतका न्यायाधीशहरुलाई सरुवा गर्न सिफारिस गरेको हो। परिषद्को यो सिफारिस कामु प्रधानन्यायाधीश कार्कीले कार्यान्वयन गरेपछि लागु हुनेछ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट