Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कला पत्रिका

मेलिनाको मधुर आवाजमा 'तिमी आयौ'

मेलिनाको मधुर आवाजमा 'तिमी आयौ'

  • काठमाडौं । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा रहेको ‘तिमी आयौ’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। गीतमा सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत एवम् विसन मान्धरको एरेन्ज रहेको छ।

    onlinepatrika
    Arghakhachi

    गीतमा प्रेमिल शब्दहरुलाई निकै मार्मिक एवं भावनात्मक रुपमा सन्तोषले कुशल रुपमा समेटेका छन्। जीवनमा आइपर्ने खुसीपछिको रोदनलाई गीतमा समेटन खोजिएको छ । गीतको भिडियोमा सन्तोष कटुवाल र अनुषा राईको अभिनय निकै लोभलाग्दो रहेको छ। म्युजिक भिडियोमा दीपक गिरीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा जस बहादुर याक्खा जसुको निर्देशन रहेको छ।

    AGNI GROUP

    Video link : 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट