Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

सुन-चाँदीको मूल्य घट्यो

सुन-चाँदीको मूल्य घट्यो

  • काठमाडौँ । नेपाली बजारमा बुधबार सुन-चाँदीको मूल्यमा गिरावट आएको छ। मंगलबार तोलामा १ रुपैयाँले बढेको सुन आज ३ सय रुपैयाँले घटेको हो।  

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला  ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ।  यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार तोकिएको छ।

    images

    आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ।  चाँदी ५ रुपैयाँले घटेर तोलाको १३३५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij