Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सप्तरीबाट ९८ केजी गाँजा बरामद

सप्तरीबाट ९८ केजी गाँजा बरामद

  • काठमाडौं । सप्तरी जिल्लाको सुरुङ्‍गा नगरपालिका–११ नयाँटोलस्थित बिहुल खोला नजिकैको बगैचाबाट साउन ३० गते करीव ९८ केजी गाँजा बरामद भएको छ।

    onlinepatrika
    Arghakhachi

    विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीको कमाण्डमा खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उक्त स्थानमा ५ वटा पोकामा बेवारिसे अवस्थामा रहेको गाँजा बरामद गरेको हो।

    AGNI GROUP

    बरामद गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij