Logo

Aug 22 2025 | २०८२, भदौ ६ गते

Aug 22 2025 | २०८२, भदौ ६ गते

सर्लाहीमा ४ दिन अघि हराएको बालकको शव सेप्टि ट्यांकीमा 

सर्लाहीमा ४ दिन अघि हराएको बालकको शव सेप्टि ट्यांकीमा 

  • काठमाडौं । आइतबारदेखि हराएको सर्लाहीका मलंगवा नगरपालिका–१२ का १० वर्षीय मिठू ठाकुर शव  हत्या गरी सेप्टि ट्यांकीमा फ्याँकिएको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनको शव बिहीबार बिहान छिमेकीको घरको सेप्टिक ट्यांकीबाट निकालिएको छ। 

    images
    images
    images

    हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही घरकासहित ७ जनालाई पक्राउ गरेको छ। यस्तै एक जना भने फरार छन्। आइतबार भोज खान गएका बालक हराएको भन्दै प्रहरीलाई खबर भएको थियो। तर, विदेशमा रहेका मामालाई मेसेन्जरमा एउटा मेसेज पनि गरिएको थियो। नयाँ अकाउन्टबाट मेसेज गरिएको थियो। त्यसमा १५ लाख रुपैयाँ माग गरिएको प्रहरीलो जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट