Logo

Aug 22 2025 | २०८२, भदौ ६ गते

Aug 22 2025 | २०८२, भदौ ६ गते

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालमा डा.सन्तोष पौडेल चयन

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालमा डा.सन्तोष पौडेल चयन

  • काठमाडाै‌ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको नयाँ नेतृत्व चयन भएको छ । डा .झलक शर्मा गौतमको नेतृत्वमा १५१ सदस्य केन्द्रीय समिति चयन गरिएको हो । महासचिवमा डा सन्तोष पौडेललाई चयन गरिएको हो । कमलादीस्थित प्रज्ञा प्रतिष्ठान जारी महाधिवेशनमा चार उपाध्यक्षमा रामहरी ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंहलाई सर्वसम्मत गरिएको छ । त्यसैगरी उपमहासचिवमा हिमालय तिवारी र अमृता बराल तथा कोषाध्यक्षमा अञ्जु बस्नेत सर्वसम्मत चयन गरिएको हो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट