Aug 22 2025 | २०८२, भदौ ६ गते
काठमाडौँ। चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले राजीनामा दिएका छन् ।
व्यक्तिगत समस्या देखाउँदै महाप्रवन्धक शाहले पदबाट राजीनामा दिएका हुन् ।
उनको राजीनामा आगामी ३० गतेबाट लागू हुने गरी सञ्चालक समितिले स्वीकृतसमेत गरेको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij