Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

उपराष्ट्रपतीद्वारा “नयाँवर्ष सेलिब्रेसन”को उद्घाटन

उपराष्ट्रपतीद्वारा “नयाँवर्ष सेलिब्रेसन”को उद्घाटन

  • काठमाडौँ । नयाँ वर्षको दिन बैशाख १ गते काठमाडौँको टुँडिखेलमा हुन गइरहेको ध्यान, नृत्य र संगीतको महाउत्सब “सेलिब्रेसनको” समुद्घाटन उपराष्ट्रपती नन्द बहादुर पुनबाट हुने भएको छ ।

    images
    images
    images

    ओशो तपोवनसँगको सहकार्यमा ओम नेपाल मिडिया प्रालीले आयोजना गर्नलागेको सेलिब्रेसन अपरान्ह ४ बजे देखि शुरु हुने र उक्त उत्सवका लागी दिउँसो २ः३० बजे देखिनै टुँडिखेलको गेट खुल्ला गरिने आयोजकले जानकारी दिएका छन ।

    पछिल्लो समय कोरोना महामारीले मानिसको मानसिक सन्तुलनलाई समेत गिजोलेको अवस्था छ जसका कारण मानसिक समस्याहरु बढ्दै गइरहेका छन । यस ‘सेलिब्रेसन’ कार्यक्रमले व्यक्तिलाई ध्यान, नृत्य, संगीत तथा शान्ति सहितको महाउत्सवमा सहभागी भएर तनाव व्यवस्थापन गर्ने मार्गतर्फ अग्रसर हुन प्रोत्साहित बनाउने विश्वास आयोजकको छ ।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij