Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

गोली लागेर बारामा एक युवकको मृत्यु 

गोली लागेर बारामा एक युवकको मृत्यु 

  • जनकपुरधाम । गोही मार्न चलाएको गोली लागेर बारामा एक युवकको मृत्यु भएको छ । धर्मनगरस्थित बालगङ्गा नदीमा मगर सिकारीले चलाएको गोली लागेर बुधबार राति उनी घाइते भएका थिए । 

    onlinepatrika
    Arghakhachi

    सिकारीले चलाएको गोली लागेर जितपुर सिमरा उपमहानगरपालिका १६ का २८ वर्षीय सागर सिंजालीको मृत्यु भएको हो ।उनको बयोधा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij