Aug 22 2025 | २०८२, भदौ ६ गते
काठमाडौं । मुखबाट रगत आइरहेको अवस्थामा स्वयम्भूमा एक युवक फेला परेका छन् ।प्रहरीका अनुसार करिब २२ वर्र्षीय युवकको शव फेला परेको हो । मृतकको पहिचान खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij