Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

नेविसंघले ल्यायो मोबाइल एप

नेविसंघले ल्यायो मोबाइल एप

  • काठमाडौँ । नेपाल विद्यार्थी संघले मोबाइल एप ल्याएको छ। आज काठमाडौँमा आयोजित नेविसंघ स्थापना दिवस कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बटन थिचेर एप लन्च गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    सभापति देउवाले नै नेविसंघको भित्ते पात्रो पनि लोकार्पण गरेका छन्। कार्यक्रममा नेविसंघका पुराना नेताहरुलाई सम्मान गरिएको छ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij