Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

  • बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य १ लाख ४०० रुपैयाँ कायम भएको छ।   

    onlinepatrika
    Arghakhachi

    त्यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। बुधबार १ हजार ३८५ रुपैयाँ कायम भएको चाँदी बिहीबार प्रतितोला १ हजार ३८० सय रुपैयाँ कायम भएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट