Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उद्योग मन्त्रीलाई कारबाही 

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उद्योग मन्त्रीलाई कारबाही 

  • काठमाडौँ । एमालेले प्रदेश नम्बर १ का एक जना मन्त्रीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाहीको माग गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    प्रदेशका उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङगामविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ताप्लेजुङका कार्यालय सचिव लीलाचक्र गुरुङले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाहीको माग गरेका हुन् ।

    AGNI GROUP

    उद्योग  मन्त्री प्रताप प्रकाश हाङगामले आचारसंहिता विपरीत उम्मेदवारको चुनावी प्रचार प्रसारमा सरकारी सवारी साधनको प्रयोग गरेको आरोप लगाइएको छ । 

    prades-1-.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij