Aug 22 2025 | २०८२, भदौ ६ गते
ताइपेइ । ताइवानको पूर्वी तटमा ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ । पूर्वी तटमा केन्द्रबिन्दु रहेको सो भूकम्पको गहिराई २७ दशमलव ५ किलोमिटर रहेको थियो । भूकम्पलगत्तै ताइपेइका भवन तथा संरचनाहरू हल्लिएका थिए ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij