Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतमा  एक हजार  ५६९ कोरोना संक्रमित थपिए

भारतमा  एक हजार  ५६९ कोरोना संक्रमित थपिए

  • भारत २४ घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म  एक हजार ५६९ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि यहाँ कूल  संक्रमितको संख्या चार करोड ३१ लाख २५ हजार ३०७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।

    onlinepatrika
    Arghakhachi

    यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १९ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार २६० पुगेको छ। 

    AGNI GROUP

    यस समयमा भारतमा ९१७ जना सक्रिय  संक्रमित संख्या झरेपछि हाल भारतभरी  सक्रिय  संक्रमित १६ हजार  ४०० रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।

    चौविस घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म दुई हजार ४६७ कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २५ लाख ८४ हजार २४३ लाई कोरोना संक्रमण निको भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij