Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

कैलालीको गोदावरी–६ मा एमालेको प्यानल नै विजयी

कैलालीको गोदावरी–६ मा एमालेको प्यानल नै विजयी

  • काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–६ को वडा अध्यक्षमा नेकपा एमालेका जग्गु चौधरी विजयी भएका छन्। उनले १४२५ मत ल्याउँदै प्यानलसहित विजयी भएका हुन्। 

    onlinepatrika
    Arghakhachi

    उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका जयराज फुलाराले ११५४ मत प्राप्त गरेका छन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट