Logo

Aug 25 2025 | २०८२, भदौ ९ गते

Aug 25 2025 | २०८२, भदौ ९ गते

युवतीको चरित्रहत्या गर्ने एक प्रहरी जवान पक्राउ 

युवतीको चरित्रहत्या गर्ने एक प्रहरी जवान पक्राउ 

  • काठमाडौं। सामाजिक सञ्जालमार्फत् युवतीको चरित्रहत्या गर्ने एक प्रहरी जवान पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहटको दुर्गा भवानीपुर गाउँपालिका-४ का कृष्ण कुमार यादव रहेका छन् ।  

    उनले सामाजिक सञ्जालमार्फत् युवतीलाई साथी बनाई म्यासेज, च्याट, भिडियो कल गरी सामाजिक सञ्जालमा अन्तरंग तस्वीरहरु पोष्ट गरेर चरित्रहत्या गरेको आरोपमा लागेको छ।प्रहरी चौकी बटेश्वर धनुषामा कार्यरत यादवलाई बुधबार पक्राउ परेका हुन्। उनमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij