Logo

Aug 25 2025 | २०८२, भदौ ९ गते

Aug 25 2025 | २०८२, भदौ ९ गते

सुनिल पौडेललाई धरौटीमा रिहा गर्न आदेश

सुनिल पौडेललाई धरौटीमा रिहा गर्न आदेश

  • काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेलसँग १ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो । 

    images
    images
    images

    पौडेलमाथि केन्द्रमा कार्यरत रहँदा पौने १६ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ । 

    images

    तर, यो आदेशका आधारमा मात्रै उनी थुनामुक्त हुने छैनन् । यसअघि अन्य भ्रष्टाचार सम्बन्धी मुद्दामा समेत उनलाई थुनामा पठाउन अदालतले आदेश दिएकाले पौडेल हालकै अवस्थामा जेलमै रहनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij