Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतमा एकैदिन थपिए १३ हजार बढी कोरोना संक्रमित

भारतमा एकैदिन थपिए १३ हजार बढी कोरोना संक्रमित

  • भारतमा पछिल्लो चौबिस घण्टामा १३ हजार ३१३ जना कोरोना संक्रमण पुष्टी भएको छ। सोही अवधीमा १० हजार ९७२ जना संक्रमणमुक्त भएका छन्। भारतको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको प्रतिवेदन अनुसार थप ३८ जना संक्रमितको मृत्यु भएको छ।

    onlinepatrika
    Arghakhachi

    भारतमा हाल सक्रिय संक्रमितको संख्या बढेर ८३ हजार ९९० पुगेको छ। हिजो बुधाबार १२ हजार २४९ कोरोना संक्रमित थपिएका थिए भने १३ जनाको मृत्यु भएको थियो।

    AGNI GROUP

    पछिल्लो केही दिनयता भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको भारतको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij