Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

स्रोत नखुलेको ३८ लाख नेपाली रुपैयाँसहित युवक पक्राउ

स्रोत नखुलेको ३८ लाख नेपाली रुपैयाँसहित युवक पक्राउ

  • जनकपुरधाम । सशस्त्र प्रहरीले श्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।

    images
    images
    images

     पक्राउ पर्नमा धनुषा नगराइन नगरपालिका-२ सीमावर्ती क्षेत्रमा लक्ष्मीनियाँ गाउँपालिका-१ बस्‍ने २३ वर्षीय अमितकुमार यादवलाई ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

    विशेष सुराकीको आधारमा प्रदेश २,०२,०० १ प ०४८०८ नम्बरको अपाचे मोटरसाइकलको ट्यांकी भित्र लुकाएर ल्याउँदै गरेको नगद रकम  प्रदेश २ का प्रमुख डीआइजी गणेश ठाडाले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij