Logo

Aug 25 2025 | २०८२, भदौ ९ गते

Aug 25 2025 | २०८२, भदौ ९ गते

उद्योगमन्त्री दिलेन्द्र प्रसाद बडूद्वारा ई-कमर्श साइटको शुभारम्भ

उद्योगमन्त्री दिलेन्द्र प्रसाद बडूद्वारा ई-कमर्श साइटको शुभारम्भ

  • काठमाडौँ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले ई-कमर्श साइटको शुभारम्भ गरेका छन ।नेपालमा उत्पादित सामानलाई अन्तराष्ट्रिय स्तरमा बिक्रि र प्रबर्द्धन गर्ने उद्देश्यले यो साइट सुरु गरिएको हो ।

    images
    images
    images

    नेपालका लघु, घरेलु तथा साना उद्योग र उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको डिजिटल प्रविधिबाट प्रदर्शनी तथा व्यापार प्रवद्र्धन गर्न नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासंघद्धारा स्थापित ख्ष्चतगब Virtual Exhibition and Trade Show तथा e-commerce site www.msmenepal:com को शुभारम्भ गरिएको हो ।

    images

    नेपालीबाट नेपालीकै लागि विकास गरिएको निःशुल्क डिजिटल बजारका सम्बन्धमा आम नेपाली उद्योगी व्यवसायीको बीचमा पुर्‍याउने उद्देश्यले ई(कमर्श साइट बजारमा ल्याइएको यस साइटमा नेपालमा रहेका लघु तथा घरेलु साना उद्योगले बनाएका सामानहरु पाइन्छ । 

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij