Logo

Aug 25 2025 | २०८२, भदौ ९ गते

Aug 25 2025 | २०८२, भदौ ९ गते

धारा र ट्युवबेलको पानीमा भेटियो हैजाका जिवाणु

धारा र ट्युवबेलको पानीमा भेटियो हैजाका जिवाणु

  • काठमाडौं । परिक्षणका क्रममा पानीमा हैजा फैलाउने जीवाणु भेटिएको छ। काठमाडौंमा हैजाका विरामी भेएिपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंको बागबजारको धारा र ट्युवबेलको पानी हैला फैलाउने जीवाणु भेटिएको जनाएको छ।

    images
    images
    images

    पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने गरौं,’ प्राधिकरणले सामाजिक सञ्जाल ट्वीटर मार्फत सर्वसाधरणलाई सजग हुन भनेको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij