Logo

Aug 25 2025 | २०८२, भदौ ९ गते

Aug 25 2025 | २०८२, भदौ ९ गते

पोखरी सफा नहुँदा मरे कमलपोखरीका माछा 

पोखरी सफा नहुँदा मरे कमलपोखरीका माछा 

  • काठमाडौँ । काठमाडौँको कमल पोखरीमा पोखरीमा छाडिएका माछाहरू मरेका छन् । काठमाडौँ महानगरमा समयमै पोखरी सफा नहुँदा त्यहाँ छाडिएका माछाहरू मरेका हुन् । 

    images
    images
    images

    काठमाडौँ महानगरपालिकाले आधुनिक रूपमा पुनर्निर्माण गरे पनि पोखरी पुरै लेउले ढाकेपछि मात्रै महानगरले पोखरी सफा गर्न २ लाख बजेट दिएको छ।

    images

    मङ्गलवारबाट पोखरी सफा गर्ने काम भइरहेको छ। भने पोखरी सफा गर्दा त्यहाँ रहेका माछाहरू भने मरेर पोखरीको किनारामा तैरिरहेका छन्। 

     

     

    images

     

     

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij