Logo

Aug 25 2025 | २०८२, भदौ ९ गते

Aug 25 2025 | २०८२, भदौ ९ गते

राष्ट्रिय धान दिवस, दही चिउरा खाएर मनाइँदै

राष्ट्रिय धान दिवस, दही चिउरा खाएर मनाइँदै

  • आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।

    images
    images
    images

    असारको १५ लाई दही चिउरा खाने दिनका रुपमा समेत मनाइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ मनाउँछन् ।

    images

    असारे भाका गाउँदै हिलोमा छुपुछुपु धानका बेर्ना रोप्ने चटारो यहि बेला पर्छ । यो बेला अधिकांश किसानहरु धान रोप्न व्यस्त हुने गर्छन् । वर्षायामलाई ‘मानो रोपेर मुरी फलाउने’ भनेर पनि नेपाली समाजमा बुझ्ने गरिन्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij