Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

विदेश खबर

ट्रम्पको पोल्टा हारकै परिणामले भरियो

ट्रम्पको पोल्टा हारकै परिणामले भरियो

  • अमेरिका । अमेरिकामा भएको राष्ट्रपति चुनावको नतिजा उल्टाउने पदासीन राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासमा ठूलो झट्का लागेको छ। जर्जिया राज्यले जो बाइडेन विजयी भएको प्रमाणित गरेको हो। जहाँ ट्रम्पभन्दा बाइडेनले १२ हजार बढी मत प्राप्त गरेका छन्।

    images
    images
    images

    जोर्जियामा दुई उम्मेदवारबीच मतान्तर कम भएपछि भोट पुनः हातैले गनिएको थियो । तर पनि बाइडेन नै विजयी भएका हुन्। यसको अर्थ बाइडेनले यस राज्यबाट १८ इलेक्टोरल कलेज भोट प्राप्त गरेका हुन्।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij