Logo

Aug 25 2025 | २०८२, भदौ ९ गते

Aug 25 2025 | २०८२, भदौ ९ गते

अब भाइबरबाटै यती एअरलाइन्सको टिकट 

अब भाइबरबाटै यती एअरलाइन्सको टिकट 

  • काठमाडौँ । यती एअरलाइन्सले अब भाइबरबाट पनि आफ्नो टिकट लिन सकिने सुविधा मिलाएको छ। 

    images
    images
    images

    भाइबरमा ‘५–वटा–१० अर्थात् १०१०१०१०१०’ हटलाइन नम्बरमा म्यासेज गरेर टिकट लिन सकिने एयरलाइन्सले जनाएको छ।

    images

    यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार ‘भाइबर नेपालसँगको सहकार्यमा २०७९ असार १६ गतेबाट भर्चुअल सेल्स काउन्टरबाट उक्त सेवा सुरू हुनेछ ।

    यात्रुहरुलाई टिकट काट्न थप सहज बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij