Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज नेपाल क्यानडासँग भिड्दै

आज नेपाल क्यानडासँग भिड्दै

  • काठमाडौँ ।  क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार घरेलु टोलीसँग खेल्दैछ । हिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपालले आज क्यानडाको सामना गर्न लागेको हो । 

    onlinepatrika
    Arghakhachi

    क्यानडाको किङ सिटी स्टेडियममा खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ। दुई सिरिजका लागि क्यानडा पुगेको नेपालले अघिल्लो खेलमा जित दर्ता गरेको छ। सुखद् सुरुवात गरेको नेपाल आज जितको लक्ष्यसहित मैदानमा उत्रिने छ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij