Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा एक सय रुपैयाँले घटेर ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यसैगरी, आज चाँदी भने स्थिर रहेको छ । आइतबार प्रतितोलामा एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट