Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विश्व खबर

कोरोना खोप आउँदै गर्दा ट्रम्पको खुलासा

कोरोना खोप आउँदै गर्दा ट्रम्पको खुलासा

  • अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फाइजर र मोडेर्नाजस्ता औषधि निर्माता कम्पनी निर्वाचनमा आफूविरुद्ध लागेको आरोप लगाएका छन्। कोरोना भाइरसविरुद्धको खोप निर्माण कार्यमा ढिलाई गरेर ती कम्पनीहरुले आफ्नो भोटलाई कम गर्ने प्रयत्न गरेको ट्रम्पको आरोप रहेको छ। ‘ठूला औषधि निर्माता कम्पनी, संचारमाध्यम, ठूला प्रविधि कम्पनी चुनावमा हामीविरुद्ध लागे’ उनले भनेका छन्,‘फाइजर र अन्य कम्पनीले निर्वाचन अघि आफ्नो खोपको परिणाम सर्वाजनिक गर्न चाहेनन्। उनीहरुले निर्वाचनपछि मात्र परिणाम सार्वजनिक गर्न चाहे।’

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट