Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रहेनन् भारतका चर्चित गायक भूपिन्दर

रहेनन् भारतका चर्चित गायक भूपिन्दर

  • भारतका चर्चित गायक भूपिन्दर सिंहको निधन भएको छ । चर्चित गजल गायक समेत रहेका सिंहको ८२ वर्षको उमेरमा सोमवार निधन भएको हो ।

    onlinepatrika
    Arghakhachi

    उनले ‘मेरा रंग दे बसंती चोला’, ‘हुजूर इस कदर’, ‘जिन्दगी मिलके बिताएंगे’, ‘प्यार हमें किस मोड पर ले आया’, ‘नाम गुम जाएगा’ जस्ता चर्चित गीत गाएका थिए ।

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट