Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं। बागमती करिडोरमा रहेको कालो पुलमुनिको सडकमा जमेको पानीमा मिनी ट्रक फसेको छ। ललितपुरको सानेपामा रहेको सो पुलमुनिको सडकमा मिनी ट्रकको आधाभन्दा बढी भाग डुबेको छ।
अहिले गाडी निकाल्ने प्रयास भइरहेको छ। पुलमुनिको सो सडक दायाँबायाँको बाटो र बागमती नदी भन्दा गहिरो भएकोले हल्का वर्षा हुँदा पनि पानी जम्ने गरेको छ। जमेको पानीको निकास नहुँदा त्यहाँ प्राय पानी नपर्दा पनि एकापट्टी सडकमा पानी भरि नै हुन्छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij