Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सयपत्री हाइड्रोपावरको आईपीओ आजबाट

सयपत्री हाइड्रोपावरको आईपीओ आजबाट

  • काठमाडौँ । सयपत्री हाइड्रोपावर लिमिटेडले आज शुक्रबारबाट आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    यसमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ४ सय २१ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।

    AGNI GROUP

    सर्वसाधारणले भने ६ लाख ७० हजार ५ सय ८६ कित्ता सेयरमा आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij