Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चीनले सुरु गर्‍यो सैन्य अभ्यास

चीनले सुरु गर्‍यो सैन्य अभ्यास

  • चीनले ताइवाननजिकै आफ्नो सैन्य अभ्यास सुरु गरेको छ। बुधबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सामाजिक सञ्जाल ट्वीटरमार्फत सैन्य अभ्यास सुरु गरेको जानकारी दिएका हुन्। 

    onlinepatrika
    Arghakhachi

    समाचार एजेन्सी एएफपीका अनुसार ताइवानले २७ चिनियाँ लडाकु विमान ताइवानको हवाइ क्षेत्रमा प्रवेश गरेको बताएको छ। ताइवानले  चिनियाँ विमानलाई चेतावनी दिन आफूले पनि लडाकु विमान उडाएको उल्लेख गरेको छ। 

    AGNI GROUP

    चीनले सैन्य अभ्यास सुरु गरेसँगै जी ७ मुलुकको समूहले चीनको आक्रामक सैन्य अभ्यास कुनै पनि हिसाबमा जायज नभएको बताएको छ। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij