Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

वीरगञ्ज महानगरमा शोक विदा

वीरगञ्ज महानगरमा शोक विदा

  • काठमाडाैँ । वीरगञ्ज महानगरपालिकाले आज शुक्रबार शोक बिदा दिएको छ । महानगरको विद्युत शाखामा कार्यरत कुल्ली पदका सुशीलकुमार राउतको निधन भएकोले शोक बिदा दिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बताए  । महानगरले आज नै शोकसभा समेत गरेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij