Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पछिल्लो २४ घण्टामा १८ हजार बढी कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १८ हजार बढी कोरोना संक्रमित

  • भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ७३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो समय भारतमा दैनिक हजारौँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ। भारतमा दैनिक संक्रमण दर अहिले ५. ०२ प्रतिशत पुगेको छ।

    onlinepatrika
    Arghakhachi

    हाल भारतमा कुल सक्रिय संक्रमितको संख्या १ लाख ३४ हजार ९३३ पुगेको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij