Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एफबीआई पस्दा त्रसित डोनाल्ड

एफबीआई पस्दा त्रसित डोनाल्ड

  • अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो घरमा एफबीआईले छापा मारेको बताएका छन् । उनको फ्लोरिडास्थित पाल्म बिचमा रहेको घरमा एफबीआईले सोमबार छापा मारेको विज्ञप्तिमार्फत बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    बीबीसीको रिपोर्टअनुसार सोमबार छापा मार्ने क्रममा ट्रम्प न्युयोर्कस्थित 'ट्रम्प टावर' मा थिए। २०२४ को सम्भावित राष्ट्रपति चुनावको दौडका लागि ट्रम्पले तयारी गरिरहेको सूचना पाएपछि एफबीआईले छापा मारेको हुनसक्ने अनुमान गरिएको छ।

    AGNI GROUP

    अघोषित रूपमा आफ्नो घरमा एफबीआईले छापा मारेको भन्दै ट्रम्पले आपत्ति पनि जनाएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij