Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पाकिस्तानमा भूकम्पको झट्का

पाकिस्तानमा भूकम्पको झट्का

  • काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामाबादमा भुकम्पको झट्का महसुस गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    इस्लामाबादमा बुधबार बिहान ११ बजेर ५ मिनेटमा गएको भुकम्पको तिब्रता ४  दशमलव ७  रेक्टर स्केल मापन गरिएको पाकिस्तानको नेशनल सेन्टर अफ सिस्मोलोजीले जनाएको छ।  क्षतिको विवरण आउन बाँकी छ।    

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट