Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

  • काठमाडौँ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम गरेको छ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै, तेजावी सुनको मूल्य बिहीवार ९६ हजार १०० रुपैयाँ कायम गरिएको छ। महासंघले चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले कमी आएको जनाएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट