Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

केसीविरुद्ध मुद्दाको सुनुवाइ हुँदै

केसीविरुद्ध मुद्दाको सुनुवाइ हुँदै

  • काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध परेको मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा मुद्दाको पेशी तोकिएको छ। 

    onlinepatrika
    Arghakhachi

    चलचित्र विकास बोर्डको अध्यक्ष बन्न अयोग्य भएको भन्दै २६ साउन (बिहीबार) केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो। नरेश कुमार पौडेलसहित पाँचजनाले केसीलाई नियुक्ति गर्ने सरकारको निर्णय खारेजको माग गर्दै रिट दायर गरेका हुन्।

    AGNI GROUP

    गत साउन ९ गते बसेको मन्त्रिपरिषद बैठकले केसीलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो। विकास बोर्डको अध्यक्ष हुनलाई स्नातक उत्तिर्ण हुनुपर्ने प्रावधान भएपनि केसीले प्रमाण पत्र तह मात्रै उत्तिर्ण गरेको रिटमा दावी गरिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij