Jun 04 2026 | २०८३, जेठ २१ गते
भारतीय हाँस्य व्यंग्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अवस्था फेरि गम्भिर भएको छ। ९ दिनअघि अस्पताल भर्ना गरिएका श्रीवास्तवको अवस्था बीचमा केही समय सुधारोन्मुख देखिएपनि पुनः बुधबारदेखि गम्भीर भएको हो।
बिहीबार भने उनको स्वास्थ्य थप बिग्रियो। श्रीवास्तवलाई १० अगस्टमा करसत गर्दै गर्दा हृदयघात भएपछि अस्पताल भर्ना गरिएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij