Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सन्दीपविरुद्ध प्रहरीमा उजुरी

सन्दीपविरुद्ध प्रहरीमा उजुरी

  • काठमाडौँ ।  राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ।  काठमाडौँको एक कलेजमा अध्ययनरत १५ वर्षीया किशोरीले गौशला प्रहरी वृत्तमा उजुरी दिएकी काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी रविन्द्र धानुकले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

     मंगलबार साँझ परेको उजुरीमाथि अध्ययन भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँच गरी घटना भएको स्थानको प्रमाण संकलनको प्रक्रिया अघि बढाएको छ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij