Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

  • काठमाडौँ ।   नेपाली बजारमा आज सोमबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो।

    images
    images
    images

    यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा झरेको छ भने तेजावी सुनको भाउ ९३ हजार एक सय रुपैयाँमा आइपुगेको छ। 

    सोमबार चाँदीको भाउ भने आइतबारको तुलनामा स्थिर देखिएको छ। चाँदी प्रतितोला ११५० रुपैयाँमा कारोबार भइरहेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij