Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

नेविसंघद्वारा विघटन गर्‍यो त्रिवि समिति

नेविसंघद्वारा विघटन गर्‍यो त्रिवि समिति

  • काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय नेविसंघ समिति विघटन गरेको छ। नेविसंघ अध्यक्ष ले आज विज्ञप्ति निकालेर नेविसंघ त्रिवि समिति विघटन गरिएको र अब अधिवेशन गरिने बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    उनले केन्द्रको निर्देशनविना अब नेविसंघ त्रिवि समितिले कुनै पनि विज्ञप्ति निकाल्न नपाउने पनि उल्लेख गरेका छन्। नेविसंघलाई वैधानिक ढंगले मुर्त रूप दिन यथाशीघ्र केन्द्रीय प्रतिनिधि खटाइने पनि उनले बताए। अहिलेसम्म नेविसंघ त्रिवि समितिमा रहेकालाई अध्यक्ष शेर्पाले धन्यबाद पनि दिएका छन्।

    AGNI GROUP

    नेविसंघमा ३२ वर्षे उमेर हद लागेको छ।

     

    305751174_159016206765641_3976320640201785349_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij