Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फेरि पिता बने दयाहाङ राई

फेरि पिता बने दयाहाङ राई

  • काठमाडौं । अभिनेता दयाहाङ राई फेरि पिता बनेका छन् । उनलाई पुत्रलाभ भएको छ। 

    onlinepatrika
    Arghakhachi

    काठमाडौंको बसुन्धारास्थित इशान अस्पतालमा उनकी पत्नी बेनुकाले दस वर्षपछि दोस्रो सन्तानको रुपमा अर्काे छोरालाई जन्म दिएकी हुन् । दयाहाङको यसअघि पनि एक छोरा छन्। 

    AGNI GROUP

    दयाहाङ नेपाली फिल्म क्षेत्रमा व्यस्त कलाकारको रुपमा चिनिएका छन् । उनी फूलबारी फिल्मको सुटिङमा व्यस्त छन् । अहिले उनी सुटिङ छाडेर श्रीमतीको स्याहारसुसारमा लागेका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट