
May 05 2025 | २०८२, वैशाख २२ गते
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
सुनचाँदी व्यवसाय महासङ्घका अनुसार प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला सोही मूल्यमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य भने घटेको छ ।
अघिल्लो दिन प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १० रुपैयाँले घटेर प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij