Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

प्रेमीमाथि छुरा प्रहार : छतबाट हामफालेकी प्रेमिका घाइते

प्रेमीमाथि छुरा प्रहार : छतबाट हामफालेकी प्रेमिका घाइते

  • सिरहा । सिरहाको गोलबजारमा प्रेम सम्बन्धमा रहेका युवक र युवतीबीचको विवाद हिंसात्मक बन्दै गएपछि एक युवतीले आफ्नै प्रेमीमाथि छुरा प्रहार गरेकी छिन् । 
    छुरा प्रहारबाट घाइते भएकायुवक २४ वर्षीय अशोक कुमार महतो हुन्, जो गोलबजार नगरपालिका–१३ का स्थायीबासिन्दाहुन् र हालगोलबजार–४ मा भाडाको कोठामा बस्दै आएकाथिए । घटना गोलबजार–४ मा रहेको दिनेश साहको घरको कोठामा भएको बताइएको छ ।
    प्रहरीकाअनुसार, युवती अचानक कोठामा पुगेकी थिइन् र अशोकमाथि छुरा प्रहार गरेपछि आफैँ घरको छतबाट हामफालेर भाग्न खोजेकी थिइन् । हामफाल्दा उनीपनि घाइते भएकी छन् । अशोकको उपचार गोलबजारस्थित भूमिजा अस्पतालमा भइरहेको छ भने युवतीपनि सामान्य घाइते भएकी छन् । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij